ताजा समाचार

कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन – Pardafas.com

नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा पार्टीको भूमिकामाथि प्रश्न उठाइएको छ। आइतबार काठमाडौंमा बसेको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनका बारेमा प्रश्न उठेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता चन्द्र भण्डारीले कांग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताए। उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताए। कांग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो कि प्रतिपक्षमा बस्ने हो भन्नेबारेमा स्पष्ट हुनुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले भने, ‘कांग्रेस किन कन्फ्युजनमा छ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरू छैनन् भन्ने कुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ। फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने? कांग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि के पाउँछु भनेर हिँड्ने त्यही हो कांग्रेसको इतिहास? त्यसका लागि कांग्रेस लडेको हो? यी तमाम प्रश्नहरूको बारेमा जवाफ दिनको लागि बैठक बसेका हौं। कसैलाई आघात, अपमान, असहज बनाउनको लागि बैठक बसेको होइन।’

सांसद भण्डारीले बैठकमा कांग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरूलाई अपमान गर्न, असहज बनाउनका लागि बैठक नबसेको स्पष्ट पारे।

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob