ताजा समाचार
मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै, निर्वाचन आचारसंहिता लागू गर्ने तयारी
मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दैछ। प्रधानमन्त्री देउवाको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा अहिले अपराह्न ५ बजे बैठक बस्न लागेको हो।
आमनिर्वाचनका लागि आचासंहिता लागू गर्नेबारे बैठकले निर्णय गर्नसक्ने बालुवाटार स्रोतले जनाएको छ।
(Source: PardaFas.Com)