ताजा समाचार

राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनमा भाग लिएर स्वदेश फर्किए महानिरीक्षक सिंह

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह स्वदेश फर्किएका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा १५ देखि १७ भदौसम्म सञ्चालन भएको संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी भएर महरानिरीक्षक सिंह शनिबार बेलुका स्वदेश फर्किएका हुन्।

प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले  स्वागत गरे।

महानिरीक्षक सिंह भदौ १३ गते अमेरिका गएका थिए। महानिरीक्षक सिंहसँगै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटासमेत टोलीमा सहभागी थिए।

स्वदेश फर्किएपछि विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसंघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र ‘शान्ति स्थापनाका लागि कार्य’ को कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए। नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले चर्चा गरे।

साथै उनले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको उल्लेख गरे। समिटको क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफलसमेत निकै फलदायी भएको उनले बताए।

समिटको दौरानमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक  सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति सञ्चालन विभागका पदाधिकारीहरूसँग भेटघाट गरेका थिए।

साथै परिचालन समर्थन विभागका उपमहासचिव अतुल खरे, कानूनको शासन तथा सुरक्षा निकायको कार्यालयका सहायक महासचिव अलेक्जान्ड्रे जुएभ, पुलिस सल्लाहकार लुइस क्यारिलो, एकीकृत प्रशिक्षण खण्डका
मार्क प्याडरसन, चयन र भर्ती खण्डका अता येनिगुनलगायतका व्यक्तित्वहरुसँग द्विपक्षीय भेटवार्तासमेत भएको थियो ।

समिटमा छलफलको क्रममा महिला सहभागिता वृद्धि गर्ने, नेपाल संयुक्त राष्ट्रसंघले गठन गरेको प्रहरी इकाइको पूर्व तैनाती भ्रमण (पीडीभी) र मूल्याङ्कन र सल्लाहकार भ्रमण (एएभी)को लागि राष्ट्रसंघको टोली अक्टुबरमा नेपाल आउने, नेतृत्व तहको लागि प्रोत्साहन गर्ने तथा प्राथमिकता दिने, नेपालको सहभागितालाई थप व्यापक बनाउन तालिम प्रशिक्षकको लागि अतिरिक्त कोटा उपलब्ध गराउने तथा प्रशिक्षण कार्यमा खटाउने र नेपालमा संयुक्त राष्ट्र शान्ति स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय तालिमहरू सञ्चालन गर्नेलगायतका उपलब्धिहरू हासिल भएको छ । पूर्व तैनाती भ्रमणपश्चात् नेपालकोतर्फबाट एक एफपीयू टोली आगामी जनवरीमा मालीको किडालमा परिचालन हुनेछ ।

भदौ १५ गते सुरु भई १७ गते सम्पन्न भएको उक्त समिटमा कूल १ सय ८१ देशका प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो ।

नेपालबाट महानिरीक्षकद्वय सम्मेलनमा भाग लिन गएपछि नेपाल प्रहरीमा महानिरीक्षक सिंहको अनुपस्थितिमा अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा र सशस्त्रमा महानिरीक्षक अर्यालको अनुपस्थितीमा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले जिम्मेवारी सम्हालेका थिए।

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

A Friendly Request: Please Consider Disabling Your Ad Blocker

Hello there! I noticed you're using an ad blocker, and while I understand ads can be bothersome, I want to assure you that I don't use any pop-up ads on this site. However, ads are my only source of income, so I kindly ask you to consider disabling your ad blocker. Your support means a lot to me. Thank you! :)
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob