ताजा समाचार

नेपालको विषयमा चीन अमेरिकाबीच फेरि टकराव – Pardafas

नेपालको विषयमा चीन र अमेरिका फेरि एक पटक आमने सामने भएका छन् । पछिल्लो पटक नेपालका लागि अमेरिकाका प्रस्तावित राजदूत डिन थोम्प्सनको अभिव्यक्ति प्रतिवादमा चीन उत्रिएपछि टकराव देखिएको हो ।
बुधबार अमेरिकी सिनेटको सुनुवाईकोको क्रममा थम्प्सनले चीनको दुष्प्रचारका बाबजुद नेपाली संसदबाट (मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता अनुमोदन भएको बताएका थिए ।  काठमाडौंस्थित चिनियाँ दूतावासले उल्टो अमेरिकाले एमसीसीको विषयमा दुष्प्रचार गरेको बताएको छ ।  एमसीसी सम्झौताले नेपालमा व्यापक विवाद उत्पन्न भएको कुरा उल्लेख गर्दै कामठमाडौंस्थित चिनियाँ दुतावासकी प्रवक्ता गाओ वेईले नेपाली संसदबाट ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएको पनि बताएकी छिन् ।
उक्त घोषणामा नेपाल अमेरिकाको रणनीतिक, सैन्य र सुरक्षा गठबन्धनमा सहभागी नहुने कुरा उल्लेख भएको जनाउँदै दूतावासले उक्त कार्यलाई नेपालको वैधानिक कदमको संज्ञा दिएको छ ।

बुधबार सुनुवाईको क्रममा थम्प्सनले एमसीसीको बारेमा चिनियाँ दुप्रचार चिर्न सफल भएको बताएका थिए ।  ‘एमसीसी सम्झौता पीआरसी (चीन) को दुष्प्रचार अभियानको सामना गर्दै फेब्रुअरीमा नेपालको संसद्ले ५० करोड डलरलाई अनुमोदन गरेको थियो,’सुनुवाइको क्रममा प्रस्तावित राजदूत थम्प्सनले भनेका थिए ।
नेपालमा एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने विषय चलिरहँदा चीन र अमेरिकाका वरिष्ठ अधिकारीहरु विवादमा उत्रिएका थिए ।
अमेरिकाले चीनमाथि एमसीसी भाड्न खोजेको आरोप लगाएको थियो । त्यसको प्रतिवादमा चीनले नेपालमाथि धम्कीपूर्ण कुटनीति प्रयोग गरेको भन्दै प्रतिवादमा उत्रिएको थियो । नेपालका संसदले एमसीसी पारित गरेको विषयलाई बेइजिङले आफ्नो रणनीतिक असफलताको रुपमा हेर्दै आएको छ । जसको कारण अहिले पनि चिनियाँ अधिकारीहरुले एमसीसी अनुमोदनको विषयमा समय समयमा असन्तुष्टि जनाउने गरेका छन् ।
एमसीसीपछि आएको नेपाली सेना र अमेरिका युटा राज्यको रिजर्भफोर्सबीचको सैन्य सहकार्य स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णयको चीनले स्वागत गर्दै आएको छ ।

 

 

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

A Friendly Request: Please Consider Disabling Your Ad Blocker

Hello there! I noticed you're using an ad blocker, and while I understand ads can be bothersome, I want to assure you that I don't use any pop-up ads on this site. However, ads are my only source of income, so I kindly ask you to consider disabling your ad blocker. Your support means a lot to me. Thank you! :)
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob