राजनीति

सरकारद्वारा अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन

सरकारले अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल बनाएको छ ।

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा पीडितहरुको समेत प्रतिनिधित्व हुनेगरी सो कार्यदल गठन गरेको हो । कार्य दललाई अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि आवश्यक मापदण्ड बनाउन दुई हप्ताको समयावधि दिइएको महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले जानकारी दिइन् ।

उनँले भने, ‘यहाँ हाम्रो विभागीय सहसचिव हुनुहुन्छ रामकृष्ण लामिछानेजी । उहाँको संयोजकत्वमा अपांगता महासंघका अध्यक्ष राम कार्की, पीडितको पक्षबाट स्वयम दिपक भण्डारी, जो धर्ना कस्नु भएको थियो । ३ सदस्यीय कार्यदल बनाउन मैले निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार उहाँहरुले छलफल गर्दाखेरी त्यसलाई ५ सदस्यीय बनाइएको छ । जस अनुसार उनीहरुलाई सहायता सामग्री आवश्यक्ता अनुसार उपलब्ध गराइने, पूर्णरुपमा असक्त भएकाहरुलाई सहयोगीको व्यवस्था गर्ने लगायतका विषयमा सुझाव दिनेछ ।’

अपांगता भएका दीपक भण्डारीले काठमाडौंमा सहयोगीको माग गर्दै धर्ना दिँदै आएका थिए । उनीसहित अन्य उस्तै व्यक्तिका समस्या समाधान हुनेगरी मापदण्ड बनाउन कार्यदल गठन गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले बताइन । कार्यदलले दिएको सुझावको आधारमा मापदण्ड बनाई कार्यान्वयनका लागि स्थानीय तहलाई परिपत्र गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

A Friendly Request: Please Consider Disabling Your Ad Blocker

Hello there! I noticed you're using an ad blocker, and while I understand ads can be bothersome, I want to assure you that I don't use any pop-up ads on this site. However, ads are my only source of income, so I kindly ask you to consider disabling your ad blocker. Your support means a lot to me. Thank you! :)
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob