राजनीति

उपनिर्वाचनमा सत्तारूढ दलमै मैत्रीपूर्ण प्रतिस्पर्धा

आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा सत्तारूढ दलबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ दलबीच सहमति नजुटेकाले मैत्रीपूर्ण प्रतिस्पर्धा हुने देखिएको हो ।

सत्तारूढ दलका शीर्ष नेताले साझा उम्मेदवार उठाउनेमा छलफल गरे पनि अहिलेसम्म कुनै सहमति भएको छैन । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल सहितको नयाँ गठबन्धन बनेको छ । तर, यस गठबन्धनले साझा उम्मेदवार उठाउन सकेको छैन । सत्तारूढ गठबन्धनले साझा उम्मेदवार नउठाउने भएकाले त्यसको फाइदा प्रतिपक्षी दल नेपाली कांग्रेसलाई हुनसक्ने विश्लेषण पनि भइरहेको छ ।

सत्तारूढ दलका शीर्ष नेताले साझा उम्मेदवार उठाउनेमा छलफल गरे पनि अहिलेसम्म कुनै सहमति भएको छैन । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल सहितको नयाँ गठबन्धन बनेको छ । तर, यस गठबन्धनले साझा उम्मेदवार उठाउन सकेको छैन । सत्तारूढ गठबन्धनले साझा उम्मेदवार नउठाउने भएकाले त्यसको फाइदा प्रतिपक्षी दल नेपाली कांग्रेसलाई हुनसक्ने विश्लेषण पनि भइरहेको छ ।

एमाले स्थायी कमिटीका सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गठबन्धनमा सहभागी राजनीतिक दलकै बीचमा पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाडि बढ्न सकिने बताए । अहिलेसम्म गठबन्धनमा कुनै सहमति नभएको बताउँदै उनले सहमति नभए मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाीड बढ्ने बताए ।

‘यो गठबन्धन नितान्त मुलुकको अहिलेको समस्या समाधान, सरकार निर्माण र सञ्चालनका लागि बनेको गठबन्धन हो, निर्वाचन छुट्टै विषय भएकाले सबै राजनीतिक दल निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउन स्वतन्त्र छन्,’ प्रचार विभाग प्रमुख गौतमले भने, ‘इलामा–२ मा एमाले लामो समयदेखि विजयी हुँदै आएकाले सो क्षेत्रमा सत्तारूढ दलले सहयोग र समर्थन गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ, यदि गठबन्धनबाट साझा उम्मेदवार हुन नसकेको अवस्थामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाडि बढ्न सकिन्छ ।’

१५ वैशाखमा इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ–१ को (क)मा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । दुवै क्षेत्रमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा सदस्य इलाम–२ मा सुहाङ नेम्वाङ र प्रदेशसभा सदस्य बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले यसअघि नै गरिसकेको छ । सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवासको निधन भएपश्चात् नै सुहाङलाई त्यस क्षेत्रको सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएको थियो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अहिलेसम्म सत्तारूढ दलमा कुनै सहमति नभएकाले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै अगाडि बढ्न सकिने बताए । यदि गठबन्धनमा सहमति भए साझा उम्मेदवार नै हुने बताउँदै उनले छलफल जारी रहेको बताए । यो समाचार राजधानी दैनिकमा छ ।

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob