राजनीति

राजनीतिक दलका लागि सत्तामात्रै महत्वपूर्ण हुन थाल्यो : प्रदीप पौडेल – Pardafas.com

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्तामात्रै महत्वपूर्ण भएको हुने गरेको टिप्पणी गरेका छन् ।

बुधबार विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले राजनीतिक दलहरुका लागि सत्ता नै सबैथोक हुने गरेको उल्लेख गरे । उनले नयाँ राजनीतिक दल वा पुराना राजनीकि दलहरु सबैका लागि सत्ता नै सबैथोक भएको भन्दै यसले लोकतन्त्रको रक्षा हुन नसक्ने जिकिर गरे ।

उनले सत्ता प्राप्तिका लागि राजनीतिक दलहरु मानव अधिकार उल्लंघन गर्न पनि तयार हुने गरेको बताए । उनले सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरु उठाउन सक्ने बताए । उनले अहिले नागरिक आन्दोलन कमजोर बन्दै गएको बताए ।

‘अहिले नागरिक आन्दोलन कमजोर भएको छ । नागरिक आन्दोलन नै छैन । त्यसैले राजनीतिक दल सत्तामा जान्छ, सत्तामा गएपछि विपक्षमा हुँदा जे कुरा गर्दथ्यो, सत्तामा गएपछि फरक कुरा गर्दछ । राजनीतिक दलका लागि विशेष गरी नेपालको परिवेशमा सत्तामात्रै उसको सबैथोक भयो । नयाँ भन्नुस्, पुराना भन्नुस्, सबै दलको मुख्य विषय नै सत्ता भयो’, उनले भने, ‘त्यसैले सत्ता प्राप्तिका निम्ति मानव अधिकार उल्लंघन गर्न पनि तयार, लोकतान्त्रिक मूल्य, मान्यतालाई परित्याग गर्न पनि तयार छ, उसको दर्शन मान्यतालाई छोड्न पनि तयार छ । एकदमै धेरै सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरु उठाउन सक्छ ।’

सांसद पौडेलले संसदको चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्नेकुरा मात्रै लोकतन्त्र नभएको बताए । उनले राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गर्नु र सरकार जवाफदेही बन्नु लोकतन्त्र भएको बताए ।

उनले सुशासनको स्थिति अहिले विगतको भन्दा कमजोर रहेको बताए । उनले आम जनताको न्यायमा पहुँच पुग्न नसक्नु अर्को बिडम्वना भएको बताए । सांसद पौडेलले कानूनबाट चल्नुपर्ने देश ट्रस्टीबाट चलेको आरोप लगाए ।

‘लोकतन्त्र भनेको खालि संसदको चुनाव गर्ने, त्यहाँ बहुमत संख्या जुटाएर प्रधानमन्त्री बन्ने मात्रै होइन । लोकतन्त्रको मानक के हो ? भन्दा राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गरेको छ की छैन, सरकार जवाफदेही बनेको छ की छैन, त्यो मुख्य सवाल हो । त्यससँग जोडेर हेर्दा सुशासनको स्थिति पहिलाको भन्दा अहिले खस्किएको अवस्था छ । आम मानिसको न्यायमा पहुँच पुग्न सकेको स्थिति छैन । न्यायधरी पहुँचले प्राप्त हुने स्थिति भइसकेपछि त्यो भन्दा गम्भीर समस्या अरु के हुन्छ ? न्यायका आफ्नै सिद्धान्त हुन्छन्’, उनले भने, ‘न्यायलाई त कानूनले सुनिश्चित गरेको हुन्छ, हामीले त विधिको शासन निर्माण गर्न खोजेको हो नि । विधिको शासन स्थापित गर्न चाहने हामीले पहुँच पुगे मात्रै आफ्ना निम्ति प्राप्त हुने स्थिति छ, त्यो मानव अधिकारको पक्षबाट गम्भीर त्रुटी हो । यो देश ट्रस्टीबाट चलेको छ । कोही त्यो ट्रस्टी भित्र छिर्छ, कोही निस्किन्छ, निश्चित ट्रस्टीले मनपरी ढंगबाट देश चलाइरहेको स्थिति छ । यो त सिण्डिकेट भयो । देश त कानूनले चलाउनुपर्यो नि । संविधानबाट चल्नुपर्छ । केही मानिसहरुबाट चलाएर हुन्छ ?’

उनले विधिको शासन स्थापित गर्न चाहने देशमा पहुँच पुगेमात्रै न्याय प्राप्त गर्ने स्थिति बन्नु दुःखद् भएको बताए ।

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob