राजनीति

राष्ट्रियसभा सदस्यको २० पद हुँदै छ खाली, १९ पदका लागि माघको दोस्रो साता निर्वाचन गर्ने तयारी

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो साता गर्ने तयारी थालिएको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्ने गरी तयारी भइरहेको जानकारी दिएका हुन् ।

आगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने गरी तयारी थालिएको उनको भनाइ छ ।

‘आगामी फागुन २१ गते रिक्त हुन आउने एक तिहाइ, यो चोटि १९ जना पर्नुभएको छ । रिक्त चाहिँ २० वटै हुँदैछ तर निर्वाचन चाहिँ १९ वटा पदको निर्वाचन हामी माघको दोस्रो हप्ता सम्पन्न गर्ने गरी आवश्यक तयारी गरेका छौ,’ उनले भने, ‘मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ । सम्भवतः माघको १०, ११, १२ भित्रमा कुनै उपयुक्त समयमा हामी यो राष्ट्रियसभाको रिक्त हुने १९ वटा पदको निर्वाचन गर्छौं ।’

यस्तै उनले प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य १ र स्थानीय तहका २४ विभिन्न पदहरूमा उपनिर्वाचन वैशाखमा गर्ने गरी तयारी गरिएका बताए ।
‘प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य १ र स्थानीय तहका २४ विभिन्न पदहरूमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । त्यसको निम्ति पनि हामी अनौपचारिक रूपमा छलफलमै छौं । तर आयोगले पनि सबै हेरेर गनुपर्ने भएको हुनाले राष्ट्रियसभा सदस्यको निर्वाचनपछि आउँदो वैशाखतिर त्यो निर्वाचन गर्दा उपयुक्त हुन्छ भन्ने आयोगले अनौपचारिक परामर्श दिएको छ । यसको पनि आवश्यक तयारी भइरहेको छ,’ उनले भने ।

सर्वोच्च अदालतको आदेशलगायतका आधारमा र राजनीतिक दलहरूसँगकै परामर्शबाट विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने सन्दर्भमा पनि अर्को विधि तयार गरिएको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको मौजुदा कानूनभित्रै बसेर हामी मतदाता नामावली तयार गर्न सक्छौं तर विदेशबाटै मतदान दिने गरी व्यवस्था गर्न सक्दैनौं । त्यसको लागि नयाँ कानून पनि अगाडि बढाइसकेको अवस्था छ । यसै आर्थिक वर्षदेखि नेपाल सरकारसँग समन्वय गरेर यो प्रक्रियालाई पनि अगाडि बढाउँछौ ।’

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

A Friendly Request: Please Consider Disabling Your Ad Blocker

Hello there! I noticed you're using an ad blocker, and while I understand ads can be bothersome, I want to assure you that I don't use any pop-up ads on this site. However, ads are my only source of income, so I kindly ask you to consider disabling your ad blocker. Your support means a lot to me. Thank you! :)
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob