ताजा समाचार

उद्योग वाणिज्य महासंघ – Pardafas

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरूले ब्याजदर बढाएर उद्योगी व्यवसायीहरूलाई ठगी गरेको बताएका छन् ।

मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले सरकारले बैंकहरूले बढाएको ब्याजदर नियन्त्रण नभए व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए । उनले बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत बैंकहरूले चर्को ब्याज लिइरहेको आरोप लगाए ।

उपाध्यक्ष श्रेष्ठले बैंकहरूले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरी त्यसमा प्रिमियम जोडेर ऋणिमाथि थप बोझ थपेको बताए । श्रेष्ठले बैंकहरूले आफैं ब्याज बढी दिने र आधार दर बढेको बहानामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गरिएको श्रेष्ठले बताए ।

उनले बैकहरूले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गर्न नपाउने बताए । उनले बजारमा तरलता अभावले बैंकहरूको शाखामा १० लाखको चेक लिएर जाँदासमेत पैसा छैन भनेर फर्कनुपर्ने अवस्था रहेको बताए । उनले बैंकहरूले अहिले उच्च नाफाको लागि लगानी गरिरहेको बताए । उनले बैंकको २ अर्बको पुँजीमा २ करोड कमाउँदा १० प्रतिशत लाभांस बाँड्न पुग्ने भन्दै अहिले २४ अर्बको पुँजी भएकाले २ अर्ब कमाउनको लागि ब्याजदर बढाएर कमाउन लागेको उल्लेख गरे ।

उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले नै बैंकहरूलाई ब्याज बढाउन छुट दिएको आरोप लगाए । उनले बैंकहरूले बढाएको १५ प्रतिशत ब्याज स्वाभाविक नभएको भन्दै ब्याजदर वृद्धिको समस्या समाधानका लागि व्यवसायी, बैंक, राष्ट्र बैंक र सरकार मिलेर जानुको विकल्प नभएको जिकिर गरे ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंकहरूको मर्जरको औचित्यबारे प्रश्न उठाए । उनले खुला बजार अर्थतन्त्र लागू हुँदै गर्दा धमाधम बैंकको लाइसेन्स बाँडिएको र अहिले बैंकको सख्या घटाउँदै किन मर्ज गर्न लागेको ? भन्दै प्रश्न गरे ।

उपाध्यक्ष श्रेष्ठले बैंकको सख्या कम गर्ने बैंकहरूलाई मर्ज गराएर राष्ट्र बैंकले बैंकिङ प्रणालीलाई संकुचित बनाउन खोजेको अरोप लगाए । उनले खुला बजार अर्थतन्त्रलाई अब अर्कै बाटो हिँडाउन लागिएको वा खुला बजार अर्थतन्त्रमा वाणिज्य बैंकको संख्या घटाएर एकाधिकार प्रकृतिको अर्थतन्त्र निर्माण गर्न लागेको भन्दै आपत्ति जनाए ।

उनले बैंकहरूको मर्जर नीतिलाई राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्ने आशय व्यक्त गरे । उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले बैंकहरूको मर्जर गर्ने नीति लिँदा बैंकहरूलाई ब्याज बढाउने बढवा मिलेको बताए । उनले बैंकहरूले नाफा कमाउनु हुँदैन भन्ने पक्षमा नभएको बताए ।

श्रेष्ठले अर्थतन्त्रमा देखिको समस्यामा निजी क्षेत्र मात्रै धैर्य भएर बस्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले अहिले व्यवसायीहरूको दशैंको अवस्थामा पनि ८० प्रतिशत व्यापार कम भएको बताए ।

मंगलबार काठमाडौं उद्योग वाणिज्य संघले वाणिज्यहरू बैंकहरू मर्जमा जाँदा एकाधिकार प्रकृतिको बजार सिर्जना भएको भन्दै संघले यसबारे गम्भीर विश्लेषण गर्न जरुरी रहेको बताएको छ । संघले राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाउदै बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने तथा प्राप्तिमा जाँदा एकाधिकार प्रकृतिको बजार सिर्जना भएको उल्लेख गरेको छ ।

मर्जका कारण वाणिज्य बैंकहरूको संख्या घट्न गई एकाधिकार प्रकृतिको बजार र्सिजना भई प्रतिस्पर्धी बजारमा जस्तो तुलानात्मक बढी लाभ लिनसक्ने अवस्थामा कमी आएकोतर्फ गम्भीर विश्लेषण जरुरी रहेको बताएको छ ।

त्यस्तै नेपालका बैंकहरू सम्भाव्य परियोजनामा भन्दा प्रतिष्ठाका आधारमा व्यक्तिलाइ लगानी गर्ने, सीमित दायित्वलाई असिमित बनाउने, व्यक्तिगत जमानी लिने, कालोसूचीको त्रासमा ऋणीमाथि अन्याय गर्ने, पत्रिकामा नाम निकालेर ग्राहकको बेइज्जत गर्नेसम्मका कार्य भएकाले त्यस्ता कार्य बन्द गर्नका लागि गभर्नरसमक्ष आग्रह गरिएको छ । संघले ब्याजदर वृद्धि नियन्त्रण गरिनुपर्ने, कर्जाको उचित ब्याजदर निर्धारण हुनुपर्ने, कर्जा सहज हुनुपर्ने, निक्षेप संकलन स्वस्थ हुनुपर्नेलगायतका विषय समावेश गरेको छ ।

 

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

A Friendly Request: Please Consider Disabling Your Ad Blocker

Hello there! I noticed you're using an ad blocker, and while I understand ads can be bothersome, I want to assure you that I don't use any pop-up ads on this site. However, ads are my only source of income, so I kindly ask you to consider disabling your ad blocker. Your support means a lot to me. Thank you! :)
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob