ताजा समाचार

कंगोस्थित मोनुस्को मिशन बिरुद्ध हिंसात्मक प्रदर्शन, सबै नेपाली शान्ति सैनिक सुरक्षितः नेपाली सेना

नेपाली सेनाले प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित संयुक्त राष्ट्र संघको स्थायित्व मिशन (मोनुस्को) मा खटिएका नेपाली शान्ति सैनिकहरुको अवस्था सुरक्षित रहेको जनाएको छ ।

सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार बिज्ञप्ती जारीगर्दै मिशनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी गराएको हो ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालद्धारा जारी बिज्ञप्तीमा मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको जनाइएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोको उत्तरपूर्वी क्षेत्रमा संयुक्त राष्ट्र विरोधीहरुको प्रदर्शनको दोस्रो दिनमा कम्तिमा १५ व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले ‘युद्ध अपराध’ हुनसक्ने बताएका छन् ।

सोमबार उत्तरी किभु प्रान्तको मुख्य शहर गोमाको सडकमा उत्रिएको भीडले सशस्त्र समूहका गतिविधि रोक्न असफल भएको भन्दै मिशन बिरुद्ध प्रदर्शन गरिरहेका हुन् । जुन यतिबेला हिंसात्मक बनेको छ । प्रदर्शनहरू मंगलबार बेनी र बुटेम्बो सहरहरूमा थप उत्तरमा फैलिएको छ ।

त्यहाँका सरकारी प्रवक्ता प्याट्रिक मुयायाका अनुसार गोमामा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यले जनाएको छ ।बुटेम्बोमा सात सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी प्रमुख कर्नेल पल न्गोमाले बताएका छन्  ।

बुटेम्बोमा एक शान्ति सैनिक र दुई संयुक्त राष्ट्र प्रहरी अधिकारी पनि मारिएका छन् संयुक्त राष्ट्र मिशनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट्र संघले प्रदर्शनकारीहरूले कङ्गोली प्रहरीबाट हिंसक रूपमा हतियार खोसेको र शान्ति सेनामा गोली चलाएको बताएको छ। उनीहरुले ढुङ्गा र पेट्रोल बम प्रहार गर्ने, आधारशिलामा तोडफोड गर्ने, लुटपाट तथा तोडफोड समेत गरेको संगठनले जनाएको छ ।
संयुक्त राष्ट्रका महासचिवले हिंसाको कडा निन्दा गरेका छन् ।

 

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

A Friendly Request: Please Consider Disabling Your Ad Blocker

Hello there! I noticed you're using an ad blocker, and while I understand ads can be bothersome, I want to assure you that I don't use any pop-up ads on this site. However, ads are my only source of income, so I kindly ask you to consider disabling your ad blocker. Your support means a lot to me. Thank you! :)
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob