राजनीति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

राजनीति

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सत्ता साझेदार गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो । रावलले आफूलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गर्नका लागि २९ जना प्रदेश सभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो ।

प्रदेश सभामा तेस्रो ठूलो दल एमालेबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ११, नागरिक उन्मुक्ति पार्टीबाट सात र राप्रपाबाट एक जनाको प्रतिनिधित्व रहेको छ । मुख्यमन्त्री नियुक्त भएपछि रावलले केही दिनभित्रै सरकोको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो ।

उहाँले चुनौतीलाई अवसरको रुपमा लिएर समृद्ध प्रदेश बनाउनका लागि काम गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री रावलले प्रदेशमा रहेको छाउपडीजस्ता कुरीति हटाउनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले गर्ने सत्ता साझेदार गठबन्धन दलबीच सहमति भएको छ । अढाई वर्ष रावल र बाँकी अढाई वर्ष माओवादी केन्द्रका खगराज भट्ट मुख्यमन्त्री बन्नुहुने सहमति गरिएको छ । यसैगरी, माओवादीले सभामुख र नागरिक उन्मुक्ति पार्टीले उपसभामुख प्राप्त गर्ने केन्द्रमा सहमति गरिएको थियो ।

सरकार गठनका लागि निर्णायक नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकार गठनबारे ढिलो गरी निर्णय गर्दा दाबी पेश गर्ने समयको अन्तिम समयसीमामा रावलले दाबी पेस गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

A Friendly Request: Please Consider Disabling Your Ad Blocker

Hello there! I noticed you're using an ad blocker, and while I understand ads can be bothersome, I want to assure you that I don't use any pop-up ads on this site. However, ads are my only source of income, so I kindly ask you to consider disabling your ad blocker. Your support means a lot to me. Thank you! :)
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob