Uncategorizedखेलकुदजीवनशैलीट्रेन्डिङताजा समाचारप्रविधिमनोरञ्जनयात्राराजनीतिव्यापार

तनहुँ–२ बाट कांग्रेस नेता प्रदीप पौडेलसहित तीन जना उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सहमतिमा नेता पौडेलको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र र विधानले दिएको अधिकारमा रहेर बसेको क्षेत्रीय कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको संयुक्त बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ एक पुरुष तथा एक महिलाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति चूडामणि खनालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यका लागि नेता पौडेलसँगै धु्रव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस भएका छन् । समानुपातिकमा पुरुषतर्फ क्षेत्रीय सचिव सन्तोष घिमिरे र महिलातर्फ नेपाल महिला सङ्घ जिल्ला उपसभापति चन्द्रकला भट्टराई सिफारिस भएका छन्।

सम्भावित उम्मेदवारको नामावली सर्वसम्मत र पार्टीको वर्तमान मर्यादाक्रमअनुसार पठाइएको तथा पार्टीले यी नामभित्रबाट गर्ने निर्णयमा क्षेत्रीय समिति सहमत रहने निर्णय भएको खनालले बताए ।

यसैगरी तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) प्रदेश समितिले पनि उम्मेदवार सिफारिस गरेको छ । प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा आवेदन दर्ता गराएका उम्मेदवार सिफारिस गरी पठाइएको हो ।

प्रत्यक्षतर्फ प्रा. डा. कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा. शेषरमण न्यौपाने र यामबहादुर खाण ठकुरी सिफारिस भएका छन् ।

समानुपातिकतर्फ खुलामा डिल्लीराम अधिकारी, रामबहादुर अधिकारी, सूर्यभक्त भण्डारी, श्यामबहादुर केसी, विष्णुहरि पाठक, जनजातितर्फ भक्तबहादुर श्रेष्ठ, भीमबहादुर थापा, जितराज राना, गोपीबहादुर गुरुङ, नीरबहादुर पुन, श्यामकृष्ण मल्ल, हीराबहादुर थापा र चन्द्रबहादुर गुरुङ तथा महिलातर्फ लक्ष्मी सिग्देल, पवित्रा घिमिरे, विष्णु मल्ल, रसामाया गुरुङ, तारादेवी लम्साल अधिकारी र राधादेवी पौडेल सिफारिस भएका छन् ।

दलिततर्फ रामकृष्ण विक र विनबहादुर परियार, अल्पसंख्ययकतर्फ रोजिना खातुन सिफारिस भएका छन् ।

संविधान सभा सदस्य आलेसहित कार्यकर्ताको कारबाही फुकुवा

नेपाली कांग्रेस तनहुँले संविधान सभा सदस्य झुलबहादुर आलेसहितका नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेसका बागी उम्मेदवारलाई सहयोग गरेको अभियोगमा निलम्बनमा परेका संविधान सभा सदस्य आलेसहितका नेता कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय भएको हो ।

कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले निलम्बित एवं राजीनामा दिएका ऋषिङ गाउँपालिकाअन्तर्गतका नेता कार्यकर्ताको सबै कारबाही फुकुवा गर्ने निर्णय गरेको प्रवक्ता हरि वाग्लेले जानकारी दिए ।

सो गाउँपालिकाअन्तर्गत गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षलगायतका उम्मेदवारीका विषयमा असन्तुष्टि जनाउँदै आलेसहित केही नेता तथा कार्यकर्ताले राजीनामा दिएका थिए । ऋषिङको अध्यक्षतामा कांग्रेसकै श्रीराम आलेले बागी उम्मेदवारी दिएका थिए भने दुई वडामा कांग्रेसकै बागी उम्मेदवारले विजय हासिल गरेका थिए ।

नेपाली कांग्रेसले यही भदौ १२ गते विज्ञप्ति जारी गरी राजीनामा दिएकालाई मूलधारमा फर्कन आह्वान गरेको थियो । सोहीबमोजिम ऋषिङका नेता तथा कार्यकर्ताले भदौ १४ गते पार्टी कार्यालयमा सम्पर्क गरी आफूहरु पार्टीमा फर्किने प्रतिबद्धता जनाएका थिए ।

मङ्सिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजय गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकाले उम्मेदवार, प्रस्तावक र समर्थकको हकमा कारबाही फुकुवा गर्न जिल्ला कार्यसमितिबाट केन्द्रमा सिफारिस गर्ने र निलम्बित एवं राजीनामा दिएकाको हकमा कारबाही फुकुवाको निर्णय भएको प्रवक्ता वाग्लेले बताए ।

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob