राजनीति
सहसचिव अर्याल र पुडासैनी सचिवमा बढुवा – Pardafas.com
सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
(Source: PardaFas.Com)