राजनीति

शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नुपर्छ : राष्ट्रपति पाैडेल – Pardafas.com

राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नुपर्ने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले अहिलेका शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जितेर लोकतन्त्रलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन? मलाई लाग्छ, यसो हुनुमा निश्चय नै अनेक कारण छन्। तर, हाम्रा कमजोरी पनि त्यसका कारण हुन्। अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ।’

राष्ट्रपति पौडेलले गणतन्त्रिक शासनमा व्यक्तिको परिवर्तन मात्र होइन, जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकारसमेत भएको बताए।

संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै नभई आचरणमा समेत परिवर्तन आउन जरूरी रहेको उनको तर्क छ।

उनले भने, ‘राजनीतिक रूपमा जनताको सर्वोत्तम उपलब्धि गणतन्त्र हामीले प्राप्त गरेका छौं, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ। गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तन मात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो।’

सबै मिलेर लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेको बताएका उनले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको बताए।

 

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

A Friendly Request: Please Consider Disabling Your Ad Blocker

Hello there! I noticed you're using an ad blocker, and while I understand ads can be bothersome, I want to assure you that I don't use any pop-up ads on this site. However, ads are my only source of income, so I kindly ask you to consider disabling your ad blocker. Your support means a lot to me. Thank you! :)
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob